Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ५६ वटै ढोका खोलिए

कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ५६ वटै ढोका खोलिए

  • सोमवार, श्रावण २९ २०८०

  • 985
    SHARES

  • कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ५६ वटै ढोका खोलिए
    काठमाडौं । कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोकाहरू खोलिएका छन्। 
     
    सोमबार(आज) बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ। 
     
    नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


    सोमवार, श्रावण २९ २०८००६:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij