Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो

क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो

  • शनिवार, श्रावण २७ २०८०

  • 535
    SHARES

  • क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो

    काठमाडौं । मकवानपुर क्रिकेट सघं मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठक माथि कालो तरल पदर्थ छ्यापिएको छ ।

    हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खाने क्रमामा सचिव पाठक माथि कालो पदार्थ छ्यापिएको हो ।

    स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेका छ्न । अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ ।


    शनिवार, श्रावण २७ २०८००२:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij