Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा थप दुई जना पक्राउ

सुन प्रकरणमा थप दुई जना पक्राउ

  • शुक्रवार, श्रावण २६ २०८०

  • 645
    SHARES

  • सुन प्रकरणमा थप दुई जना पक्राउ

    काठमाडौं । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

    राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई आज शुक्रबार बिहान पौने ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

    योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।


    शुक्रवार, श्रावण २६ २०८०११:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij