Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

संखुवासभा कारागारमा झडपः २ जना कैदिबन्दीको मृत्यु

संखुवासभा कारागारमा झडपः २ जना कैदिबन्दीको मृत्यु

  • बुधवार, श्रावण २४ २०८०

  • 1.9K
    SHARES

  • संखुवासभा कारागारमा झडपः २ जना कैदिबन्दीको मृत्यु

    काठमाडौं। कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा संखुवासभामा दुई जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको आज मृत्यु भएको हो ।

    बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए। उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको थियो।

    केही समयपछि कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     


    बुधवार, श्रावण २४ २०८००२:४३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij