Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार

  • बुधवार, श्रावण २४ २०८०

  • 359
    SHARES

  • डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार
    काठमाडौं । डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार गरिएको छ। परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा आएको बाढीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको हो। 
     
    मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिका—४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्धार गरिएको हो।
     
    उनीहरूको उद्धारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।


    बुधवार, श्रावण २४ २०८००६:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij