Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

  • शनिवार, श्रावण २० २०८०

  • 570
    SHARES

  • पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

    काठमाडौं। नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलेको छ ।कही बेरअघि प्रहरी र सडक विभागका कर्मचारीले बाटो खुलाइ यातायात सञ्चालन गरेका हुन् ।

    दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ अवरुद्ध करिब दुई घण्टापछि सञ्चालनमा आएको हो ।


    शनिवार, श्रावण २० २०८००५:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij