Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलमा आज चेन्नई र हैदरावाद भिड्दै

आइपिएलमा आज चेन्नई र हैदरावाद भिड्दै

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.7K
    SHARES

  • आइपिएलमा आज चेन्नई र हैदरावाद भिड्दै

    काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आज चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । दुवै टोलीको योजना प्रतियोगितामा दोस्रो जित निकाल्ने हुनेछ ।

    हालसम्म लिगमा तीन खेल खेलिसकेका दुवै टोलीले एक–एक जित निकालेका छन् ।


    शुक्रवार, आश्विन १६ २०७७०७:२८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij