Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

झापा कारागारमा कैदीबन्दीबीच झडप, आगलागी पनि...

झापा कारागारमा कैदीबन्दीबीच झडप, आगलागी पनि...

  • शुक्रवार, श्रावण १९ २०८०

  • 966
    SHARES

  • झापा कारागारमा कैदीबन्दीबीच झडप, आगलागी पनि...

    काठमाडौं। झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ ।

    कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।

    अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।


    शुक्रवार, श्रावण १९ २०८००४:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij