Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेलम्ची खानेपानीको मुख्य सुरुङ पानी हालेर परीक्षण

मेलम्ची खानेपानीको मुख्य सुरुङ पानी हालेर परीक्षण

  • आइतवार, आषाढ २१ २०७७

  • 520
    SHARES

  • मेलम्ची खानेपानीको मुख्य सुरुङ पानी हालेर परीक्षण

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ परीक्षण गरिएको छ । आइतबार (आज) बिहान परीक्षणका लागि मुख्य सुरुङमा पानी हालिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले बताउनुभयो ।

    काठमाडौँतर्फ पानी आउने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।


    आइतवार, आषाढ २१ २०७७०३:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij