Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु, भैंसि पनि मर्यो

चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु, भैंसि पनि मर्यो

  • शनिवार, श्रावण १३ २०८०

  • 572
    SHARES

  • चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु, भैंसि पनि मर्यो

    काठमाडौं। सर्लाहीको बलरामा आज (शनिबार) चट्याङ लागेर भैंसी चराउन गएका स्थानीय एक किसानको मृत्यु भएको छ। चट्याङबाट एउटा भैंसीसमेत मरेको छ ।

    बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो।

    सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङले भैंसीसमेत मरेको छ ।


    शनिवार, श्रावण १३ २०८००५:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij