Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मादी नदीमा पुरुषको शव भेटियो

मादी नदीमा पुरुषको शव भेटियो

  • शनिवार, श्रावण १३ २०८०

  • 402
    SHARES

  • मादी नदीमा पुरुषको शव भेटियो

    काठमाडौं।तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिबार एक पुरुषको शव फेला परेको छ। बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो।

    अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ। शवलाई दमौली अस्पतालमा राखिएको छ ।


    शनिवार, श्रावण १३ २०८००३:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij