Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरीमा मारुती कार दुर्घटना

चन्द्रागिरीमा मारुती कार दुर्घटना

  • शुक्रवार, श्रावण १२ २०८०

  • 1.3K
    SHARES

  • चन्द्रागिरीमा मारुती कार दुर्घटना

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी–४ मारुती घाटमाथि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको बुझिएको छ।


    शुक्रवार, श्रावण १२ २०८००२:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij