Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

  • शुक्रवार, श्रावण १२ २०८०

  • 1.4K
    SHARES

  • बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

    काठमाडौं । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसरका सह(प्रवक्ता अनिल अधिकारीले पोखरेललाई नियन्त्रणमा लिएको पुष्टि गरे।

    उनका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान सुरू भएको छ। केही दिनअघि रामेछाप घर भइ हाल काठमाडौंमा बस्दै आएकी एक महिलाले आफूलाई पौडेलले बलात्कार गरेको भन्दै प्रहरी बिट कालिमाटी महिला सेलमा उजुरी दिएकी थिइन्।

    सोही उजुरीका आधारमा अनुसन्धान गर्न प्रहरीले पौडेललाई पक्राउ गरेको हो।


    शुक्रवार, श्रावण १२ २०८००१:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij