Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कैलाली कारागारभित्रै कैदीको मृत्यु

कैलाली कारागारभित्रै कैदीको मृत्यु

  • सोमवार, श्रावण ८ २०८०

  • 536
    SHARES

  • कैलाली कारागारभित्रै कैदीको मृत्यु

    काठमाडौं। कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले विष्टको आज बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो।चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।


    सोमवार, श्रावण ८ २०८००१:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij