Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बैतडीमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

बैतडीमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

  • सोमवार, श्रावण ८ २०८०

  • 595
    SHARES

  • बैतडीमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

    काठमाडौं। बैतडीको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको जिलला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    उक्त घटनामा मृतक अञ्जुका सासुआमा,देवर र सोही घरमा पाहुना बस्न आएकी छिमेकी पनि घाइते भएका छन् ।घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।


    सोमवार, श्रावण ८ २०८००१:१९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij