Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

  • आइतवार, श्रावण ७ २०८०

  • 639
    SHARES

  • दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

    कनठमाडौं । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको र महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

    मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

    ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि बारे हालसम्म पहिचान खुलेको छैन ।


    आइतवार, श्रावण ७ २०८०१०:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij