Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

जुम्लाको आगजनी घटनामा १० जना पक्राउ

जुम्लाको आगजनी घटनामा १० जना पक्राउ

  • शनिवार, श्रावण ६ २०८०

  • 1.1K
    SHARES

  • जुम्लाको आगजनी घटनामा १० जना पक्राउ

    काठमाडौं। जुम्लामा गएराती ७ वटा घरमा भएको आगजनी घटनामा १० जना पक्राउ परेका छन्। गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका गएराती एकैसमयमा ७ घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले शङ्कास्पद दश जना नियन्त्रणमा लिएर अनुसन्धान थालेको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो।

    गएराती धवलपुर गाउँमा दुई,बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक,खल्ला वडामा दुईगरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ।


    शनिवार, श्रावण ६ २०८००४:४७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij