Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बझाङमा ३.९ म्याग्निच्युडको भूकम्प

बझाङमा ३.९ म्याग्निच्युडको भूकम्प

  • मंगलवार, श्रावण २ २०८०

  • 598
    SHARES

  • बझाङमा ३.९ म्याग्निच्युडको भूकम्प
    काठमाडौं । बझाङमा भूकम्प गएको छ । स्थानीय समयअनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
     
    केन्द्रका अनुसार बझाङको काँडो आसपास भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।


    मंगलवार, श्रावण २ २०८००७:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij