Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भर्खरै छुटेका केशव तुलाधर केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीको नियन्त्रणमा

भर्खरै छुटेका केशव तुलाधर केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीको नियन्त्रणमा

  • आइतवार, आषाढ ३१ २०८०

  • 731
    SHARES

  • भर्खरै छुटेका केशव तुलाधर केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीको नियन्त्रणमा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ ।

    ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।

    स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ।


    आइतवार, आषाढ ३१ २०८००७:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij