Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

  • मंगलवार, आषाढ २६ २०८०

  • 2.4K
    SHARES

  • प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका– १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।


    मंगलवार, आषाढ २६ २०८००२:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij