Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

  • आइतवार, आषाढ २४ २०८०

  • 922
    SHARES

  • ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव राउत पक्राउ

    काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

    राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।


    आइतवार, आषाढ २४ २०८००५:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij