Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरोले  मुग्लिन–नारायणगढ सडक अवरुद्ध

पहिरोले  मुग्लिन–नारायणगढ सडक अवरुद्ध

  • शनिवार, आषाढ २३ २०८०

  • 480
    SHARES

  • पहिरोले  मुग्लिन–नारायणगढ सडक अवरुद्ध
    काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलानजिक शनिबार सुक्खा पहिरो खसेको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
     
    कार्यालयका अनुसार शनिबार अपराह्न करिब ४ बजेतिर पहिरो खसेको हो । पहिरो पन्छाउन केही समय लाग्ने सो कार्यालयले जनाएको छ ।


    शनिवार, आषाढ २३ २०८००४:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij