Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कद्वारा भानुजयन्तीको अवसरमा ‘म पनि पढ्छुँ रामायण अभियान’ शुरु

नेपाली रेडियो नेटवर्कद्वारा भानुजयन्तीको अवसरमा ‘म पनि पढ्छुँ रामायण अभियान’ शुरु

  • शनिवार, आषाढ २३ २०८०

  • 433
    SHARES

  • नेपाली रेडियो नेटवर्कद्वारा भानुजयन्तीको अवसरमा ‘म पनि पढ्छुँ रामायण अभियान’ शुरु

    नेपाली रेडियो नेटवर्कले आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीका अवसरमा ‘म पनि पढ्छुँ रामायण अभियान’ शुरु गरेको छ । यो अभियान आजबाट असार महिनाभरी रहनेछ ।


    प्रत्येक दिन बिहान ५ बजेदेखि शुरु हुने कार्यक्रममा विभिन्न साहित्यकार, विद्धान, अध्येयतालाई रामायण बाचन तथा चर्चा गर्न लगाइने छ । रामायणप्रति आम जनमानसको चाँसो जगाउनका निम्ति यो अभियान थालिएको नेटवर्क प्रशासनले जनाएको छ ।

    यो कार्यक्रमलाई रेडियो एनआरएन ९९.१ मार्फत् काठमाडौं उपत्यका, नेपाली रेडियो नेटवर्कमार्फत् देशैभर र नेपाली नेटवर्क डटकम मार्फत संसारभर सुन्न सकिनेछ ।


    शनिवार, आषाढ २३ २०८००३:५२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij