Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

डोटीमा घर भत्किँदा रहिनन् गंगा

डोटीमा घर भत्किँदा रहिनन् गंगा

  • शनिवार, आषाढ २३ २०८०

  • 1.0K
    SHARES

  • डोटीमा घर भत्किँदा रहिनन् गंगा

    काठमाडौं । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

    घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

    प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

     


    शनिवार, आषाढ २३ २०८००१:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij