Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको सीडीओमा सहसचिव जितेन्द्र बस्नेत

काठमाडौंको सीडीओमा सहसचिव जितेन्द्र बस्नेत

  • बुधवार, आषाढ २० २०८०

  • 253
    SHARES

  • काठमाडौंको सीडीओमा सहसचिव जितेन्द्र बस्नेत

    काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ ।

    गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका बस्नेत मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा थिए ।

    यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।


    बुधवार, आषाढ २० २०८००१:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij