Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको ज्यान गयो

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको ज्यान गयो

  • शनिवार, आषाढ १६ २०८०

  • 770
    SHARES

  • भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको ज्यान गयो

    काठमाडौं। भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको ज्यान गएको छ। सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भएर भइ आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको हो।

    प्रहरी परिसर भक्तपुरले दिएको जानकारीअनुसार असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो।


    शनिवार, आषाढ १६ २०८००२:४२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij