Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश लोकसेवाद्वारा आठौँ र सातौँ तहमा दरखास्त आह्वान

कोशी प्रदेश लोकसेवाद्वारा आठौँ र सातौँ तहमा दरखास्त आह्वान

  • सोमवार, आषाढ ११ २०८०

  • 615
    SHARES

  • कोशी प्रदेश लोकसेवाद्वारा आठौँ र सातौँ तहमा दरखास्त आह्वान
    काठमाडौं । प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
     
    प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो । 
     
    अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । 
     
    न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने बताइएको छ ।
     
    1.jpg2.jpg


    सोमवार, आषाढ ११ २०८००६:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij