Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भर्डीको ह्याट्रिकको मद्दतमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई हरायो

भर्डीको ह्याट्रिकको मद्दतमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई हरायो

  • सोमवार, आश्विन १२ २०७७

  • 1.1K
    SHARES

  • भर्डीको ह्याट्रिकको मद्दतमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई हरायो

    एजेन्सी । इङ्गिलस प्रिमियर लिगमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५–२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा सिटीले लेस्टरसँग फराकिलो अन्तरको हार व्यहोरेको हो ।

    लेस्टरको जितमा जेमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ ।

    जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।

     


    सोमवार, आश्विन १२ २०७७०१:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij