Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बागलुङमा चट्याङ लागेर दुईजनाको मृत्यु

बागलुङमा चट्याङ लागेर दुईजनाको मृत्यु

  • आइतवार, आषाढ १० २०८०

  • 505
    SHARES

  • बागलुङमा चट्याङ लागेर दुईजनाको मृत्यु

    काठमाडौं । चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।

    शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो।

    चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

    घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए। चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ। ​

     

     


    आइतवार, आषाढ १० २०८००८:१४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij