Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टी

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टी

  • सोमवार, आश्विन १२ २०७७

  • 951
    SHARES

  • व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ।

    हिजो स्वाब परीक्षणका लागि दिइएकोमा आज बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिनुुभएको छ । तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उहाँको भनाइ छ।

    उहाँले घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको जानकारी गराउनुभएको छ । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गर्नुुभएको छ ।

    जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ।

     


    सोमवार, आश्विन १२ २०७७०९:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij