Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

  • बिहिवार, आषाढ ७ २०८०

  • 553
    SHARES

  • हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

    काठमाडौं । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म जरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिनुभयो ।

    चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।


    बिहिवार, आषाढ ७ २०८००२:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij