Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विभिन्न स्थानमा बाढीपहिरोमा परि बेपत्ता भएकाको खोजी उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

विभिन्न स्थानमा बाढीपहिरोमा परि बेपत्ता भएकाको खोजी उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

  • आइतवार, आषाढ ३ २०८०

  • 351
    SHARES

  • विभिन्न स्थानमा बाढीपहिरोमा परि बेपत्ता भएकाको खोजी उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत पूर्वी नेपालमा शनिबार रातीको बाढीबाट ब्यापक क्षति भएको खबसँगै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।

    उहाँले सर्वसाधारणलाई पनि आ–आफ्नो ठाउँबाट सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

     


    आइतवार, आषाढ ३ २०८०१०:४९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij