Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

हास्यकलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

हास्यकलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

  • बिहिवार, जेठ ३२ २०८०

  • 1.8K
    SHARES

  • हास्यकलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

    काठमाडौंँ । लोकप्रिय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

    हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन्। ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो।

    यहि प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ ।


    बिहिवार, जेठ ३२ २०८००१:०८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij