Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्यूठानमा जीप दुर्घटना, आठ जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना, आठ जनाको मृत्यु

  • सोमवार, जेठ २९ २०८०

  • 2.5K
    SHARES

  • प्यूठानमा जीप दुर्घटना, आठ जनाको मृत्यु

    काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

    स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।

    प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।


    सोमवार, जेठ २९ २०८००४:१७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij