Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, (नामसहित)

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, (नामसहित)

  • आइतवार, जेठ २८ २०८०

  • 804
    SHARES

  • कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, (नामसहित)

    काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ काललीकोट शुभकालीका गाउँपालिका ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

    कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताउनुभयो ।

    मृत्यु हुनेमा चालक शुभकालीका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगरको भएको रिमालको भनाइ छ।


    आइतवार, जेठ २८ २०८००७:०६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij