Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सर्पले टोक्दा सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु

सर्पले टोक्दा सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु

  • मंगलवार, जेठ १६ २०८०

  • 971
    SHARES

  • सर्पले टोक्दा सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु

    काठमाडौं। सर्पको टोकाइबाट सिन्धुलीमा दुई जनाको बालकको मृत्यु भएको छ।आज (मंगलबार) विहान सिन्धुलीको दुधैली नगरपालिका १ कुर्थौलीका गणेश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस पहाडी र तीन वर्षका ग्रिष्म पहाडीको निधन भएको प्रहरीले जनाएको छ।

    सुतिरहेको बेला सर्पले टोकेको र उनीहरुलाई उपचारका लागि दुधैली ५ मा रहेको सिर्थौली अस्पताल लगिएको थियो।त्यहाँ उपचार संभव नभएपछि जनकपुस्थित जानकी हेल्थ केयर अस्पताल लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको थियो।


    मंगलवार, जेठ १६ २०८००१:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij