काठमाडौं । सरकारले पुँजी बजार सुदृढ गर्न आवश्यक कानुन संशोधन गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८०र८१ को बजेट मा सरकारले उक्त तयारी गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले उल्लेख गर्नुभएको छ ।
‘पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयाअनुकुल संशोधन गरिनेछ,’ बजेटमा उल्लेख छ।