Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

विदेशीलाई खानेपानी बेच्न सहजीकरण गर्ने सरकारको प्रतिबद्धता

विदेशीलाई खानेपानी बेच्न सहजीकरण गर्ने सरकारको प्रतिबद्धता

  • सोमवार, जेठ १५ २०८०

  • 368
    SHARES

  • विदेशीलाई खानेपानी बेच्न सहजीकरण गर्ने सरकारको प्रतिबद्धता
    काठमाडौं । सरकारले नेपालको पानी विदेशमा निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ। 
     
    आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
     
    ‘वाटर फ्रम द हिमालय’ को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिनेछ,’ बजेटमा उल्लेख छ।


    सोमवार, जेठ १५ २०८००६:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij