Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बझाङ केन्द्रविन्दु भएर बिहानै भूकम्प

बझाङ केन्द्रविन्दु भएर बिहानै भूकम्प

  • बुधवार, जेठ १० २०८०

  • 390
    SHARES

  • बझाङ केन्द्रविन्दु भएर बिहानै भूकम्प

    काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४।५ रेक्टर स्केलको भूकम्प गएको हो।

    बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

    यसअघि रुकुम पूर्वको हुकाम केन्द्रविन्दु भएर आइतबार ७ गते बिहान ४।१ रेक्टरस्केलको भूकम्प गएको थियो।


    बुधवार, जेठ १० २०८००७:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij