Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुख्खा पहिरो झरेपछी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो झरेपछी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • सोमवार, जेठ ८ २०८०

  • 519
    SHARES

  • सुख्खा पहिरो झरेपछी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो।सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ।


    सोमवार, जेठ ८ २०८००३:४५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij