Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप चार जनामा कोरोना संक्रमण पुष्टि, १२ निको 

थप चार जनामा कोरोना संक्रमण पुष्टि, १२ निको 

  • आइतवार, जेठ ७ २०८०

  • 513
    SHARES

  • थप चार जनामा कोरोना संक्रमण पुष्टि, १२ निको 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो।
     
    यो अवधिमा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० छ ।
     
    अहिले तीन कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये एक आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, जेठ ७ २०८००३:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij