Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज २४ जना कोरोना संक्रमित थपिए

आज २४ जना कोरोना संक्रमित थपिए

  • बिहिवार, जेठ ४ २०८०

  • 376
    SHARES

  • आज २४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। नेपालमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ३९ नमुनामध्‍ये ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन्।पछिल्लो २४ घण्टामा मात्र थप १५ जना कोरोनाबाट निको भएका मन्त्रालयले जानकारी दिएको छ ।


    बिहिवार, जेठ ४ २०८००४:०२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij