Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज २१ जना कोरोना संक्रमित थपिए

आज २१ जना कोरोना संक्रमित थपिए

  • सोमवार, जेठ १ २०८०

  • 393
    SHARES

  • आज २१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। नेपालमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् । यस्तै आज मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।


    सोमवार, जेठ १ २०८००५:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij