Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा

देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा

  • आइतवार, बैशाख ३१ २०८०

  • 526
    SHARES

  • देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।

    हावाका कारण उपत्यकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध बनेको छ ।

    पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले हावा हुरीसहितको वर्षा भएको महाशाखाले जनाएको छ ।


    आइतवार, बैशाख ३१ २०८००८:०४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij