Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङमा गुडिरहेको बसमा आगलागी

  • शनिवार, बैशाख ३० २०८०

  • 561
    SHARES

  • धादिङमा गुडिरहेको बसमा आगलागी

    काठमाडौं। धादिङमा गुडिरहेको यात्रुबाहक बसमा एक्कासि आगोलागी भएको छ। धादिङबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेशी नगरपालिका ९ मा बिहान साढे ११ बजेतिर गरेको आगोलागि भएको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।

    प्रहरीकाअनुसार बसमा चालकसहित ३५ जना सवार थिए। मानवीय क्षति भने भएको छैन।


    शनिवार, बैशाख ३० २०८००१:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij