Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रेस काउन्सिलले माग्यो १२ जना कर्मचारी (सूचनासहित)

प्रेस काउन्सिलले माग्यो १२ जना कर्मचारी (सूचनासहित)

  • शुक्रवार, बैशाख २९ २०८०

  • 396
    SHARES

  • प्रेस काउन्सिलले माग्यो १२ जना कर्मचारी (सूचनासहित)
    काठमाडौं । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन (छैटौँ)सहित १२ जनाका लागि जागिर खुलेको हो ।
     
    आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
     
    जसअनुसार अधिकृत (प्रशासन) छैठौं खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।
    newskarkahna-news506790.webp
     


    शुक्रवार, बैशाख २९ २०८००७:१०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij