Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीमा आगलागिमा परि ३ जनाको मृत्यु, १ गम्भीर

अर्घाखाँचीमा आगलागिमा परि ३ जनाको मृत्यु, १ गम्भीर

  • बुधवार, बैशाख २७ २०८०

  • 220
    SHARES

  • अर्घाखाँचीमा आगलागिमा परि ३ जनाको मृत्यु, १ गम्भीर

    काठमाडौं।अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ। हिजो दिउँसो भुमिकास्थान २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको हो।

    आगोलागिमा परि घाईते ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको हो।

    ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ।


    बुधवार, बैशाख २७ २०८००७:४३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij