Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

  • सोमवार, बैशाख २५ २०८०

  • 308
    SHARES

  • दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

    काठमाडौं । दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।

    १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो ।

    डोटीको जोरायल गाउँपालिका–२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

     


    सोमवार, बैशाख २५ २०८००३:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij