Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प

बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प

  • बिहिवार, बैशाख २१ २०८०

  • 223
    SHARES

  • बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प

    काठमाडौं। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

    यसअघि गत वैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। आज गएको भुकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस भएको छ ।

    केन्द्रका अनुसार आजको भुकम्पका कारण अहिलेसम्म कुनै पनि क्षतिको विवरण आएको छैन ।


    बिहिवार, बैशाख २१ २०८००२:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij