Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६७ हजार नाघ्यो

थप १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६७ हजार नाघ्यो

  • बुधवार, आश्विन ७ २०७७

  • 931
    SHARES

  • थप १ हजार १ सय ७२  जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६७ हजार नाघ्यो

    काठमाडौं । नेपालमा आज थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन् । यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।


    बुधवार, आश्विन ७ २०७७०४:३४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij